Rule 14
मूल नियमावलीको नियम १७ मा संशोधन
मूल नियमावलीको नियम १७ को,–
(१) उपनियम (१) को खण्ड (क) मा रहेका “सामान्य प्रशासन” भन्ने शब्दहरुको सट्टा “सेवा,
समूह वा उपसमूह सम्बन्धी” भन्ने शब्दहरु राखिएका छन ।
(२) उपनियम (३) पछि देहायको उपनियम (४) थपिएको छ ः–
“(४) राजपत्र अनङ्कित तथा श्रेणी विहीन कर्मचारीलाई उपनियम (१) बमोजिम
दिइने नियुक्तिपत्रमा ऐनको दफा १८ को उपदफा (७) को प्रयोजनको लागि लोक सेवा
आयोगले सिफारिस गरेको अञ्चलमा दश वर्ष अवधि पूरा हुने मिति समेत उल्लेख गर्नु
पर्नेछ ।”